१५ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

आय करको दर नसच्याए सहकारी अभियानताहरु आन्दोलन गर्ने अध्यक्ष कडेलको चतावनी

बजेटमा सहकारीः कार्यान्वय चुनौती काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीको आयकरको दर बढ्दा आफु खुसी नरहेको बताएका छन् । कर बढाउनका लागि विभागले कुनै शिफारिश नगरेको भन्दै उनले महिलाद्वारा सञ्चालित सहकारीलाई ५० प्रतिशत कर छुट दिन सुझाव दिएको तर, बजेटमा समावेश नभएको बताए । बजेटमा सहकारी क्षेत्रका लागि