काठमाडौं । विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका कपोकल्पित समाचारबारे गम्भीर ध्यानाकर्ष भएको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले बताएका छन् । बुधबार स्पष्टीकरण दिँदै पौडलले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमहरुमा कपोल्कल्पित र भ्रामक सूचना तथा समाचार सम्प्रेषण गरेकोप्रति ध्यानाकार्षण भएको बताएका छन् । उनले भने, ‘सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट