१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

अर्थमन्त्रीलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउँ, अर्थमन्त्रालय चलाउन सक्नुभएनः सांसद प्रकाश रसाईली

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली (स्नेही) ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।  विनियोजन विधेयक २०७९ को छलफलका क्रममा प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद स्नेहीले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।  बरु अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री वा राष्ट्रपति पद दिएर अर्थमन्त्रीमा अर्को व्यक्ति ल्याउनु पर्ने उनको भनाई थियो