१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

तपाइको गोजिमा कति छ ? १० हजारमै इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको योजना

काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन् । यसै सन्दर्भमा लेभ्निङ इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ ट्यागलाइनका साथ आकर्षक स्किम ल्याएको हो । यस अनुसार कम्पनीले ‘१० हजार