काठमाडौं । विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी यसबाट बाँच्न र बचाउनका लागि हामी सबै जागरुक हुनु पर्दछ । जलवायु र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति हामी सचेत हुनु आवश्यक रहेको छ । हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरुरी छ । संघले सदस्य