१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

हिमालयन हाईड्रोपावरको १४औं साधारण सभा आज बस्दैं

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले १४औं वार्षिक साधारण सभा जेठ आज (१८ गते) बस्दैं छ । सभा होटल पोखरा ग्राण्ड विरौटा पोखरा कास्कीमा दिउँसो १ बजे बस्ने सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा