काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो । बैंकले रिलेशनसिप अफिसर म्यानेजरमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकमा कम्तीमा २.५० जिपीए ल्याई उत्तिर्ण कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले