१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

५ वर्ष भित्र पूर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाइने

काठमाडौं । संसदको संयुक्त बैंकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वर्ष भित्र पूर्व पश्चिम राजमार्जलाई ४ लेनको बताइने बताइकी छन् । ५ वर्ष भित्र पूर्व पश्चिम राजमार्गका लाइ कम्तिमा ४ लेनको एशियन हाइवए स्तरमा स्तर उन्नती गर्ने निति अनुरुप बुटवल नाराणगढ र कमला कन्चनपुर क्षेत्रको निमार्णलाई