काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले जेठ १९ गतेदेखि एनआईसी एशिया