१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध निर्णायक आन्दोलनमा उत्रन अनेरास्ववियुको आह्वान

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा उत्रिएको छ । अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २० रुपैयाँ र ग्याँसमा २ सय रुपैयाँ बढाएकोप्रति आपत्ति प्रकट गरिन । बरालले पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टीतेलको मूल्य