अर्थ पथ « Arthapath.com
२७ माघ २०७६, सोमबार

Author: अर्थ पथ

बाफियमा बैंक संचालकपछि गभर्नरको पनि उमेर हद तोकिँदै, सिईओको कार्यकाल गणनामा लविङ सुरु

काठमाडौं । अव नेपाल राष्ट्र बैंकको गभर्नर हुन ६५ वर्ष पछिकाले नपाउने भएको छ । पहिलोपल्ट बैंकका प्रमुख कार्याकारी अधिकृत र बैंक संचालकको मात्रै उमेर हद बाफियामा संसोधन गरेर संसदमा राष्ट्र बैंकले पठाएको थियो । अव नेपाल राष्ट्र बैंकको गभर्नर बन्न ६५ वर्ष ननाघेको हुनेपर्ने व्यवस्था फफियामा उल्लेख भएको छ