काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ५.४९ प्रतिशतले बढेर १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको कुल बीमा शुल्क २१.०३ प्रतिशतले बढेर