अर्थ पथ « Arthapath.com
१७ कार्तिक २०७६, आईतवार

Author: अर्थ पथ

माछापुच्छ्रे बैंकको संचालकमा हरिभक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको संचालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन । कात्र्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको छ । नवनियुक्त संचालक सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो