काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद शेयरमा प्राप्त शिलबन्दी आज (बैशाख २८ गते) खोलिदै छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान ८:३० बजे गोप्य शिलबन्दी बोलपत्र खोलिने भएको हो । इन्स्योरेन्स कम्पनीले बैशाख १२ गतेदेखि बैशाख २१ गतेसम्म ९१ हजार १९५ कित्ता शेयर लिलामीमा