काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई २० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा