१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

मत्स्य बचत तथा ऋण सहकारीमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । मत्स्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । सहकारीले लेखा साहायकमा २ जना कर्मचारी माग गरेको हो । ब्यवस्थापन बिषयमा प्लस टु वा सो सरह उत्तिर्ण गरेको कम्प्युटरमा नेपाली, अंग्रजी र एक्सल सम्बन्धी ज्ञान भएको कर्मचारी माग गरेका छ । साथै सहकारी क्षेत्रमा कार्य