अर्थ पथ « Arthapath.com
१० माघ २०७६, शुक्रबार

Author: अर्थ पथ

एनआईसी एशिया बैंकद्वारा १३औं साग विजेतालाई १० लाख सहयोग

काठमाडौं । एनआईसी एसिया बैंकले १३ औं साग खेलमा विजेता खेलाडीलाई करिव १० लाख नगद हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायीत्व अन्र्तगत नेपाल एपिएफ क्लवका विभिन्न पदक विजेता खेलाडीलाई नगद सहयोग गरेको हो । एनआईसी एशिया बंैक लिमिटेडले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३औं