अर्थ पथ « Arthapath.com
१८ मंसिर २०७६, बुधबार

Author: अर्थ पथ

नेपाल रि–इन्स्योरेन्सको सिईओमा पौडेल, भण्डारी र रायमाझीको दौडधुप

काठमाडौं । नेपाल रि–इन्स्योरेन्स कम्पनी लिको सिईओ छनौटको लागी आगामी आइतबार अन्र्तवार्ता हुने भएको छ । सिईओ छनौट समितिले शुक्रबार ६ जना प्रतिस्प्रधिबाट ४ जनालाई प्रश्तुतिकरणको लागी समय निर्धारण गरेर बोलाएको छ । नेपाल रिको सिईओ बन्न अहिले मुख्यतय ३ जनाको दौडधेप चलेको छ । अर्थमन्त्री युवराज खतिवडाको सचिवालयमा समेत