अर्थ पथ « Arthapath.com
११ मंसिर २०७६, बुधबार

Author: अर्थ पथ

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको डेपुटी सिईओमा रेग्मी

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उतिर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा बित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा ७