काठमाडौं । इन्ग्रेल्स प्रालि (वेद) ले नेपाल भित्र शिक्षा र प्रविधिको एकीकरणमा योगदान गरेको बापत राष्ट्रिय आईसीटी पुरस्कार २०२२ (निजी क्षेत्र) जितेको छ । सञ्चार तथा सचूना प्रविधि मन्त्रालयले राष्ट्रिय सचूना तथा सञ्चार प्रविधि दिवसको अवसरमा वेदलाई उक्त अवार्ड प्रदान गरेको हो । सरकारले बैशाख १९ लाई राष्ट्रिय सचूना तथा