१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

ग्रामीण विकास लघुवित्तको सीईओमा श्याम कटुवाल नियुक्त

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्याम कुमार कटुवाल नियुक्त भएका छन् । वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले कटुवालालाई संस्थाकोे सीईओमा वैशाख १४ गतेदेखि लागू हुने नियुक्त गरेको हो । कटुवालको कार्यकाल आगामी चार वर्षका हुने जनाएको छ । उनले आजै