१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

भिभो वाई ३३ एसले टेक्नोलोजिकल र डिजाइन ड्रिभन इनोभेसनलाई पुनः परिभाषित गर्दै

काठमाडौं । हामी कसैलाई पनि नो–अल अर्थात सबै कुरामा जान्ने बन्न खोज्ने मान्छे मन पर्दैन । यद्यपी, यो परिदृश्य विलकुलै विपरित हुन्छ जब टेक्नोलोजीको कुरा आउँछ, विशेष गरी, स्मार्टफोन टेक्नोलोजी । कसले आफ्नो विश्वसनीय पात्र, स्मार्टफोनमा सबै उत्कृष्ट विशेषताहरु समावेश भएको हेर्न चाहँदैनन् र ? यी अपेक्षाहरुलाई ध्यानमा राख्दै वाई३३