काठमाडौं । नेपाल सरकारले आयातमा कडाई गरेको छ । सरकारले विभिन्न १० प्रकारका सामानहरु नेपाल आयात गर्न रोक लगाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको हो । असार मसान्तसम्मका लागि भन्दै आयातमा रोक लगाइएको हो १.