काठमााडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको नेपालगंज शाखा स्थानान्तरित भएको छ । बैंकको उक्त शाखा हाल नेपालगंज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. २ पुष्पलाल चोकमा