१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

दाँत कोट्याउने सिन्का विदेशबाट आउँछ, हाम्रा वनका रूख र काठ कुहिएर खेर जान्छन्: अर्थमन्त्री शर्मा 

बजेट निर्माणका विषयमा वन तथा वातावरण, भौतिक र उद्योग मन्त्रालयसँग छलफल काठमाडौं । आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणलाई तिव्रता दिइरहेको अर्थ मन्त्रालयले सोमबार बिहान वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेको छ । त्यस्तै दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको थियो