काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा वाणिज्य बैंकहरूको संख्या १५ वटाभन्दा बढी आवश्यक नभएको निष्कर्ष निकालेको छ । राष्ट्र बैंकको एक अध्ययनले यस्तो देखाएको हो । नेपाल राष्ट्र बैंकले नेपालमा कति वटा वाणिज्य बैंक आवश्यक हुन्छ भनेर एक सर्वेक्षण नै गरेको थियो । बैंक तथा वित्तीय संस्थाका सीईओ, सञ्चालक तथा