१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

एनएमबि बैंकले बैशाख २१ गतेदेखि साढे ३ अर्ब रुपैयाँको उर्जा ऋणपत्र बिक्री गर्ने, कति छ ब्याजदर ?

काठमाडौं । एनएमबि बैंकले बैशाख २१ गतेदेखि उर्जा ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’ नामको ऋणपत्र बिक्री गर्ने भएको हो