१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

प्रुडेन्सियल इन्स्योरेन्सका शेयरधनी मालामाल !

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको सभा बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशत