१२ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

एनआईसी बैंकको ७ लाख १९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक शेयरधनी अनन्त कुमार गोल्याण्को नाममा रहेको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त शेयरमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । हेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय,