११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

रियलमीको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी ३५ नेपालमा सार्वजनिक

काठमाडौँ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ । सधैँ झैँ रियलमीले विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘DARE TO LEAP’ अवधारणालाई जारी राखेको हो । ५० एमपी कयामेरारियलमी सी३५ मा फ्लागशिप