काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.९४ अकंले बढेर २३२५.४५ अकंमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अकंले घटेर २३२०.५१ अंकमा बन्द भएको थियो । पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९