११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

सन नेपाल लाइफको साधारण सभा शुक्रबार बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौँथौ वार्षिक साधारण सभा शुक्रबार (बैशाख ९ गते) बस्दैछ । चैत १० गते बसेको संचालक समितिको बैठकले सभा हायात प्लेस रेडक्रस रोड ताहाचल काठमाडौंमा साझँ ४ गते बस्ने गरी बोलाएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा