काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा बैशाख २८ गतेका लागि बोलाएको छ । बैशाख ५ गते बसेको संचालक समितिको बैठकले सभा लैनचौर बैङ्क्वेट लैनचौर काठमाडौंमा सो दिन बिहान १०.३० बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीको हाल कायम गरेको चुक्तापूँजीको १.०५२६३ प्रतिशत नगद लाभांश कर