काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले नयाँ वर्ष २०७९ सालको अवसरमा विभिन्न योजना सार्वजनिक गरेको छ । क्यापिटलले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै तीन वटा नयाँ अफर सार्वजनिक गरेको हो । १. आजीवन हितग्राही तथा मेरोशेयर खाता योजनायस योजना अन्तर्गत हितग्राही ग्राहकहरुले मात्र १ हजार ९९९ रुपैयाँ भुक्तानी गरी आजीवन हितग्राही खाता