११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

पल शाह प्रकरणमा नाबालिकाका बुवाले पनि फेरे बयान

काठमाडौं । अभिनेता कलाकार पल शाहमाथि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिने पिडित नाबालिकाका बुबाले पनि बायन फेरेका छन् । तनहुँ जिल्ला अदालतमा भएको बलपत्रमा आफुले सुनेको भरमा जाहेरी दिएको भन्दै उनले बयान फेरेका हुन । पिडित बालिकाले समेत २ दिन अगाडि आफुलाई पलले बलात्कार नगरेको र आफु मिल्ने साथी भएको