काठमाडौं । बीमा समतिका अनुसार हाल १९ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न १२ जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । हालसम्म सूचीकृत १२ जीवन बीमा कम्पनीमध्ये ९ बीमा कम्पनीले मात्रै लाभांश वितरण गरेका छन् । जीवन बीमा कम्पनीले गत आर्थिक