११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठे सुप्रबल जनसेवा श्रीद्धारा बिभूषित

काठमाडौं । पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठेसुप्रबल जनसेवाश्रीद्धारा बिभूषित भएका छन् । नेपालको उधोग तथा व्यवशायिक क्षेत्रमा लामो समयदेखि सेवा गदै आएका पञ्चकन्या ग्रुपका उपाध्यक्ष धुब्र कुमार श्रष्ठेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुप्रबल जनसेवाश्री तृतिय श्रेणि पदकबाट विभुषित गरेकी हुन् । नेपाल सरकारको निर्णय अनुसार संविधान दिवसको अवसरमा नेपाली उधोग