११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

बलेफी हाइड्रोको आईपीओको ओपनिङ रेञ्ज ९३.६४ रुपैयाँदेखि २८०.९२ रुपैयाँ !

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ गत चैत्र २९ गते नै बाँडफाँट सम्पन्न भईसकेको छ । कम्पनीको आईपीओमा २१ लाख ७१ हजार ७४० जना आवेदकको २ करोड ४४ लाख ७१० कित्ताका लागि आवेदन परेकोमा २१ लाख ६८ हजार १ सय जना आवेदकले २ करोड ४३ लाख ५८ हजार ५१०