काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको चैत्र २९ गते बसेको बैठकले चौथो वार्षिक साधारण सभा २०७९ बैशाख २३ गते टाइगर प्यालेस रिसोर्ट भैरहवामा बिहान १०ः३० बजे बोलाएको हो । इन्स्योरेन्स कम्पनीको सभाले संचालक समितिको आर्थिक् बर्ष २०७६–७७ को