काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी मागेको छ । लघुवित्तले विभिन्न पदका लागि ८५ जना कर्मचारी मागेको हो । लघुवित्तले कनिष्ठ अधिकृत (अनुगम अधिकृत, क्लस्टर प्रमुख (फिल्ड) तथा शाखा कार्यालय पमुख) पदका लागि ५ जना, सहायक कनिष्ठ अधिकृत (अनुगम अधिकृत, क्लस्टर प्रमुख (फिल्ड) तथा शाखा