काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको मूल अर्थको आधार र आर्थिक समृद्घिको मुख्य आधार भएको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा अन्तरक्रियामा मन्त्री बडूले यस्तो बताएका हुन् । यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा परेको क्षेत्रका रुपमा