काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बन कानुन सम्मत् रहेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताएका हुन् । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं, यो रिपोर्टले धेरै जानकारी