काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने मंगलबार (चैत्र २९ गते) अन्तिम दिन रहेको छ । चैत्र २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको आईपीओमा आवेदन दिने भोलि मंगलबार असन्तम दिन हो । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते, शुक्रबारदेखि आईपीओ निष्काशन तथा बिक्री