११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

अपि पावरको हकप्रद शेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर आज (चैत २५ गते शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब