११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

यूनाइटेड इन्स्योरेन्सको ८७ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति छ ?

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला गरिएको छ । सनराइज बैंक र एक्सेल डेभलपमेन्ट बैंकको स्वामित्वमा रहेको यूनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा राखिएको हो । सनराइज बैंकको ५ हजार ८२७ कित्ता र एक्सेल डेभलपमेन्ट बैंकको ७९ हजार ७४२ कित्ता गरी कूल ८७ हजार ३ सय कित्ता संस्थापक शेयर