११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नेप्सेमा लघुवित्तको ३१.०५ प्रतिशत र बीमाको २५ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आइतबार एशियन लाइफ इन्स्योरेन्स कम्पनीको र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ५२ लाख ९० हजार ७४२.७२ कित्ता