११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

नबिल बैंकले दिगोपन प्रवर्द्धन गर्न बौद्धनाथ स्तूपामा वातावरण मैत्री लुङ्गटा जडान गर्यो 

काठमाडौं । विश्वमा बढ्दै गएको जलवायु परिवर्तनप्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा नबिल बैंकले काठमाडौंको बौद्ध स्तूपाका पुराना लुङ्गटालाई विस्थापन गर्दै वातावरण मैत्री लुङ्गटाको सुरुवात गरी वातावरण सम्बन्धी सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सम्पन्न गरेको छ ।का नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका पुराना सामग्री