११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

महालक्ष्मी विकास बैंकका ग्राहकले अरिकल ईभेन्टसमा छुट पाउने

काठमाडौं र महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल ईभेन्टस् प्रालि मा बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न खानाका परिकारहरुमा आर्कषक छुट प्राप्त गर्ने कुरा