११ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

लुप नेटवर्कसले ४ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आइडिया टू आईपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । लुप नेटवर्कस लिमिटेडले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन