काठमाडौं । लोकसेवा आयोगले ३ सय जना स्टाफ नर्सका लागि विज्ञापन खुलाएको छ । नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो । दरखास्त आह्वान अनुसार खुलामा १६५ जना मागेको छ । त्यस्तै, महिलामा ४५, आदिवासी